नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सचिवालय वैठक सुरु

२०८३ असार १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिबेशन आयोजक समितिको सचिवालय वैठक सुरु भएको छ । आइतबार वाट सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले राजनीतिक , संगठनात्मक र संघर्षको प्रस्ताव पेश गरेको बताइएको छ। बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत प्रस्तावमाथि छलफल जारी रहेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]