सबैभन्दा खतरनाक पासवर्ड !
काठमाडौं, २४ मंसिर । हाम्रा सजिलोका लागि इन्टरनेटका विभिन्न सेवाका अकाउन्टमा सहज पासवर्ड राख्ने गर्छन् । जुन हामीलाई पासवर्ड सम्झना सजिलो होस् । हाम्रो यस्तो गल्तीले पासवर्ड ह्याकरहरुलाई सजिलो हुन्छ र ह्याक गर्छन् । पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए ।
सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका पासवर्डहरु यस्ता छन्ः
123456,123456789, 12345678,111111,1234567890,1234567,password,123123,987654321 यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैप्नि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । यी पासवर्ड हरु ह्याक गरेका छन्।