गुगलमाथि एक अर्ब ४९ करोड युरो जरीवाना !

२०७५ चैत्र ७ गते, बिहीबार

काठमाडौं , ७ चैत । विश्वको प्रशिद्ध सर्च ईन्जिन गुगलमाथि युरोपको प्रतिस्पर्धा आयोगले एक अर्ब ४९ करोड युरो जरीवाना तिर्न भनेको छ । अनलाईन विज्ञापनमा आफ्नो मजवुत स्थितिको दुरुपयोग गर्दै आएको भन्दै जरीवाना तोकिएको प्रतिस्पर्धा आयोगका अधिकारीहरुले जनाएका छन् । दुई वर्ष भित्र तेस्रो पटक प्रतिस्पर्धा आयोगले गुगलमाथि जरीवाना गरेको हो । गुगलले प्रतिस्पर्धा नियमको उलंघन गरेको आरोप लागेको छ ।
युरोपेली संघ प्रतिस्पर्धा आयुक्त मार्गरेट वेष्टेजरलेले ब्रसेल्समा गुगल एडसेन्सको बारेमा जानकारी सार्वजनिक गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]