नेकपा-माओवादीको केन्द्रीय समितिको पूर्ण वैठकका अनुभूतिहरू – हुकुमबहादुर सिंह

२०७० बैशाख १४ गते, शनिबार


२०६९ असार २-४ गतेसम्म काठमाण्डौको वौद्धमा सम्पन्न राष्ट्रिय भेलाले नेकपा-माओवादीको गठन गरेर २०६९ पौष २५देखि माघ २ गतेसम्म सातौ ऐतिहासिक महाधिवेशन सफलतापर्ूवक सम्पन्न गरेको थियो । महाधिवेशनले पार्टीीे राजनीतिक कार्यदिशा-नयाू जनवादी क्रान्ति पास गरेको थियो । नयाू जनवादी क्रान्तिको कार्यभार दीघकालीन सशस्त्र संर्घष् भएता पनि नेपालको विशिष्टतामा सञ्चालन गरिएको दशवर्सेेनयुद्धको अनुभवबाट अगाडि बढेको अवस्था र देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सङ्कट चुलिदै गएको, प्रतिक्रियावादी वर्ग तथा राज्यसत्ताभित्रै अन्तरविरोध तीब्र बनिरहेको र जनसमुदायमा प्रतिक्रियावादी राज्यसत्ताप्रतिको घृणा तीव्र बन्दै गएको स्थितिमा जनव्रि्रोहको कार्यनीतिलाई नै प्रधान बनाएर जाने क्रान्तिको समग्र कार्यदिशा पारित गरेको थियो । त्यसले त्यसवेलामा के सन्देश दिएको थियो भने कि संशोधनवादले इतिहासको चक्रलाई, क्रान्तिको चक्रलाई अगाडि बढनबाट कहिल्यै रोक्न सक्दैन् । स्वयम् क्रान्ति नगर्ने संशोधनवादी नेताहरूले सच्चा मार्क्सवादी-लेनिनवादी-माओवादीहरू र क्रान्तिकारीहरूलाई क्रान्तिगर्नबाट कहिल्यै रोक्न सक्दैनन् । र्ँर्सवहारा क्रान्ति र गद्दार काउत्सकी’नामक आफ्नो रचनामा क. लेनिनले कसरी जर्मन मार्क्सवादी क्रान्तिकारी लिब्कनेख्तले काउत्सकीको गद्दारीबारे मजदुर वर्गलाई ँत्यसप्रकारका नेताहरूलाई पछाडि धकेलिदिन, उनीहरूका मूखतापूण् र निकृष्ट प्रकारका प्रचारबाट मुक्त हुन, उनको विरोधको बाबजुद र उनीविना पनि व्रि्रोहको झण्डा उठाउन तथा उनीहरूलाई उछिनेर क्रान्तितिर अग्रसर हुन आव्हान गरेका थिए।’ भनेर उल्लेख गर्नु भएको थियो । जर्मन मार्क्सवादी क्रान्तिकारी लिब्कनेख्तले काउत्सकीको गद्दारीबारे जर्मन मजदुर वर्गलाइ आव्हान गरेझै वर्तमानमा नेपालमा क. किरणको नेतृत्वमा गठित नेकपा-माओवादीले प्रचण्ड र बाबुरामले क्रान्तिप्रति गरेको धोका र उनीहरूले झुकाएको क्रान्तिको झण्डालाई उठाउने काम मात्रै गरेको छैन् २०७० वैशाख ११-१३सम्म गरेको केन्द्रीय समितिको पर्ूण्ा वैठकले क्रान्तिलाई अझ उचाइमा उठाउनका लागि अनेकौ महत्वपूण् निर्ण्र्ाारू गरेको छ ।
भनिन्छ, डुबेको जहाजको नजिकबाट हजारौ जहाज गुज्रिन्छन् । त्यसैगरी सुकेको रूखको नजिक विसौ हजार विरूवाहरू उम्रन्छन् । नेपालमा पनि अहिले प्रचण्ड र बाबुरामको झुटो जनयुद्ध मरिरहेको छ भने सही जनयुद्धको शरीरमा जवानी फुरिरहेको छ र त्यो पहिलेभन्दा कति हो कति छिटो अगाडि बढिरहेको छ । नेकपा-माओवादीको केन्द्रीय समितिको पर्ूण्ा वैठकमा सहभागि खासगरी पार्टीीेन्द्रीय सल्लाहकार समितिका र केन्द्रीय समितिका नयाू सदस्यहरूले आ-आफ्ना प्रतिवद्धतामार्फ व्यक्त विचारहरूले यो अनुभूति दिने काम गरेको छ । नेपालमा चलेको १० वर्सर्ेेनय¬द्धको नेतृत्वदायी मध्येका योजनाकार र कार्यान्वयनकर्ताको एउटा विशाल र जुझारू बलियो पंक्ति र शक्ति, साथमा एकताप्रक्रियाबाट आएका नेपालका अन्य क्रान्तिकारीहख् मिलेर नेपाली कम्य¬निष्ट आन्दोलनमा फेरी एकपटक जनय¬द्ध मरेको छैन् भन्ने सन्देश यो वैठकमार्फ दिएका छन् । विभाजनको एक वर्षनपुग्दै नेकपा-माओवादीले प्रचण्ड र बाबुरामको वर्गीय तथा राष्ट्रिय आत्मर्समर्पणवादका विरूद्ध व्रि्रोहको झण्डा उठाएर नेपाली कम्य¬निष्ट आन्दोलनमा क्रान्तिकारी दिशाका लागि यो विभाजन सही रहेछ भनेर भन्न यसको सकारात्मक परिणामका अहिले नै देखिन थालेका छन् र यसको समग्र रूप र पक्ष स्पष्ट हुनका लागि अव लामो समय पर्खन नपर्ने परिस्थिति बन्दै गएको छ । यो अवसरमा क. लेनिनले एउटा कम्य¬निष्ट पार्टर्ीी जव क्रान्तिकारी र अवसरवादीकाबीचमा अन्तरसङर्घष्ा ह¬न्छ र त्यसमा अवसरवादीले जनसाधरणमा आफ¬लाई क्रान्तिकार भएको भ्रम केही समयसम्म पार्न सफल रहन्छ, अनि त्यसवेला एउटै पार्टी वसेर जनतालाई को क्रान्तिकारी र को अवसरवादी भनेर प्रशिक्षित गर्न कठिन वन्दै जान्छ अनि जनतामा क्रान्तिको आधारलाई कायम राख्न पनि अवसरवादीसंग क्रान्तिकारकिो सम्वन्ध विच्ेछद अनिवार्य वन्न जान्छ भनेर भन्नु भएको छ । लेनिनको यो भनाइ अहिले नेकपा-माओवादीका लागि पनि सत्य प्रमाणित हुूदै गएको छ ।
यद्धपि पार्टी महासचिव क. रामबहादुर थापा’बादल’ले बैठकको सम्बोधनका क्रममा भन्नुभएको थियो ँ पार्टर्ीी केही प्रवृतिगत त केही कार्यशैलीगत समस्याहरू अझै छन् । पार्टर्ीीेतृत्वमा उदारवाद छ भने कार्यकर्तामा व्यक्तिवादी अराजकतावाद हावी देखिएको छ ।’ यी दुबै गलत प्रवृतिका विरूद्ध निर्मम संर्घष्ा गरेर मात्रै क्रान्तिका लागि वाधक प्रचण्ड र बाबुराम प्रवृतिका विरूद्ध विजय प्राप्त गर्न सकिन्छ र यो प्रवृति र कार्यशैलीका विरूद्ध विजय प्राप्त गर्दै क्रान्तिलाई अगाडि बढाउन सकिन्छ । नया पार्टीीनर्माण गर्ने दौरानमा हामीलाई यी दुवै- पार्टर्ीीेतृत्वमा उदारवाद र कार्यकर्तामा व्यक्तिवादी अराजकतावादका समस्या स्पष्टत वाधक बनेर खडा भएका छन् र बैठकका दौरान नयाू केन्द्रीय समस्यका त्यसखालका व्यक्तिवादी अराजकतावाद झल्कने अभिव्यक्ति र व्यवहार नदेखिएका पनि होइनन् । यी विशंगती जो प्रचण्डको विरासतबाट आएका छन्, तयति सजिलरी र त्यति छिटो निस्तेज हुनेवाला पनि छैनन् । लेनिनले रूसमा अवसरवादीसंगको सैद्धान्तिक, सांगठनिक र वैचारिक संर्घष्ाका अनुभवको संश्लेषण गर्दै भन्नु भएका छ ँजनसाधरणलाई अवसरवादसित सम्वन्ध विच्छेदको अपरिहार्यता तथा आवश्यकताबारे सम्झाउन¬, अवसरवादका विख्द्ध निर्मम संर्घष्ा चलाएर उनीहख्लाई क्रान्तिका लागि शिक्षित र दिक्षित त¬ल्याउन¬ – यो हो विश्व मजद¬र आन्दोलनमा एक मात्र मार्क्सवादी लाइन नेकपा-माओवादीको नेतृत्वमा आएका पार्टीीदस्यहख्को वैठकमा व्यक्त प्रतिवद्धताले उनीहरूमा विद्यमान क्रान्तिप्रतिको चिन्ताले के सन्देश दिएको छ भने अहिले पार्टीी एउटा प्रशवपिडा छ, त्यसले एउटा नेपालको कम्य¬निष्ट आन्दोलनमा थप एउटा पार्टीीे जन्म मात्रै भएको छैन्, एउटा भिन्नैखालको क्रान्तिकारी पार्टीीे जन्म वर्तमानको आवश्यकता देखिएको छ, जसले स्वाभिमानी नेपालीलाई वैदेशिक दासताको अगाडि झ¬क्न वाध्यपारेकोछ, त्यसलाई चीर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सबै देशभक्त तथा गणतन्त्रवादीलाई गोलवन्द गर्दै देशमा जातीय, क्षेत्रीय, लिङगिीय, मधेसी, म¬स्लीम, दलित तथा उत्पीडित वर्गलाई म¬क्तिका लागि नेतृत्व प्रदान गरोस ।
नेकपा-माओवादीको केन्द्रीय समितिको पूण् वैठकको सफलतासंगै देशभित्र र बाहिरका क्रान्तिकारीहख्मा क्रान्तिप्रति एउटा नयाू जोश र तरङग उत्पन्न गर्नेछ र अन्तराष्ट्रिय कम्य¬निष्ट आन्दोलनका लागि एउटा कोसे ढ¬ङगा प्रमाणित गर्ने छ, भन्ने आशा तथा अनुभूति गरिएको छ । क्रान्तिको रक्षाको लागि क्रान्तिप्रति प्रतिवद्ध ह¬दै क्रान्तिबाट प्राप्त उपलव्धिहरूको जगमा देश र जनतालाई अगाडि बढाउनको निम्ति क्रान्तिकारीहरू अघि बढन¬को विकल्प छैन् । जसका लागि जनयुद्धका उपलव्धिहरूको प¬नःस्थापना र विकास आवश्यक छ कि छैन् – यसो गरेर मात्रै पार्टर्ीी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिक्रियावादीहरूको घेरा तोडेर साूचो अर्थमा जनयुद्धका उपलव्धिहरूको रक्षा गर्दै क्रान्तिलाई अघि बढाउन सक्नेछ वा अन्य विकल्प छ – दशवर्षो जनयुद्धका उपलव्धिहरुको नयाू अवस्था र परिवर्तित राजनीतिक अवस्थामा प¬नस्थापना, रक्षा र्सवहारा वर्गका लागि आवश्यक छ कि छैन् -गम्भीर बहसको विषय भएको छ । यो वैठकले नेपालमा एउटा क्रान्तिकारी माओवादी पार्टीीे प¬नस्थापना गर्न सफल भएको छ । र शोषित उत्पीडित जनता तथा जनय¬द्धका सहीद परिवार, वेपत्ता परिवार, अपाङ तथा घाइतेहख् र उनका परिवारमा आशाको सञ्चार गरेको छ । नेपाली क्रान्तिको झण्डा जो नवसंशोधनवादी तथा विभिन्न दक्षिणपन्थी अवसरवादीका कारणले झ¬केको थियो, भ¬इमा नखस्दै टिपेर नेपाली धर्तिमा फहराउने शाहसलाई निरन्तर ख्पले अघि बढाउने अनुभूति भएकोछ । अहिले फेरि एक पटक नेपालको र्सवहारा वर्गले क्रान्ति र परिवर्तनलाई राजनीतिक अग्रगमनको मार्गतिर अघि बढाउनको लागि अदम्य साहस गरेको छ ।


प्रतिक्रियाहरु

[anycomment]