दुइ माओवादीका वैठकका निर्णयहरू – हुकुमबहादुर सिंह

२०७० माघ २५ गते, शनिबार


केही समय अघि नेकपा-माओवादीको केन्द्रीय समिति र हालै पिबि-पोलिट ब्युरो)को बैठक सम्पन्न भएको छ । त्यसैगरी एमाओवादीको केन्द्रीय समितिको वैठक पनि सम्पन्न भएको छ । ती दुवै पार्टी बैठकहरूमा प्रस्तुत राजनीतिक प्रतिवेदन, त्यसमाथि भएका छलफल, बहस र लिएका निर्ण्र्ारूको मूल्याङकन गर्दा एउटा वास्तविकता के स्पष्ट भएको छ भने एमाओवादी नेतृत्वले यदि आफूलाई विभिन्न गुटीय भागवण्डाबाट अलग गर्न सकेन र हेटौडामहाधिवेशनको ख्रुश्चेभी लाइनलाई छाडेर क्रान्तिकारी मार्गतर्फफर्किने अदम्य शाहस गर्दैन्, त्यो स्वतः विघटनको मार्गतर्फअग्रसर भइरहने छ भने नेकपा-माओवादीले आफ्ना निर्ण्र्ाारूलाई कार्यक्षेत्रमा कार्यान्वयन र नेता तथा कार्यकर्ताको कार्यशैलीमा रूपान्तरण प्रक्रियालाई दहृो गरी समात्दै गयो भने त्यो स्पष्टतः क्रान्तिको मार्गतर्फनिरन्तर प्रतिवद्ध देखिन्छ । किनभने पार्टीीेतृत्वले लिने राजनीतिक निर्ण्र्ारू नै पार्टीीता जादै छ – क्रान्तिकारी कि संशोधनवादी भन्ने स्पष्ट मापदण्ड हो र यो अहिले माओवादीहरूका बैठकका निर्ण्र्ारूले त्यो संकेत गरेको छ ।
प्रचण्ड-बाबुरामले नेतृत्व गरेको एमाओवादी हसिया“-हथौडाको झण्डामूनी लोकतान्त्रिक गणतन्त्रको समाजवादी अवधारणालाई अघि बढाउने मार्गतर्फअग्रसर छ । अहिले प्रचण्डको चिरपरिचित मध्यमार्गी मार्गको नांगो रूप अगाडि आएको छ । लेनिनले मध्यमार्गलाई नाङ्गो अवसरवाद भनेका छन् । संगठभित्र यो पनि गर्छ ुत्यो पनि गर्छुुन्ने तर काममा केही पनि नगर्ने । यहि गोलचक्करबाट प्रचण्डमाथि उठन सकेका छैनन् र बाबुरामले देखाएको ँआत्मर्समर्पणवादी लोकतान्त्रिक गणतन्त्रत्रीय संसदवादी’ भाषमा अघि बढेका छन् । अहिले एमाओवादी पार्टीीे शरीर मोटाएको छ तर विचार दुब्लाउदै गएको छ । माओले त्यसवेलाको चीनीया पार्टर्ीीे अवस्था र देशले गरेको प्रगतिबारे भनेका थिए ‘ चीनले रकेट प्रक्षेपण गरेर त्यो आकाशतिर त गएको छ, तर र्सवहाराको झण्डा भने भुइतर्फझुकेको छ ।’ माओको यो भनाई एमाओवादीको विचार र संगठनबारे पनि सत्य हो ।
यद्धपि दुवै पार्टर्ीीत्र अत्यधिक संख्या अझै पनि दशवर्षो जनय¬द्धका दौरानमा जनताको घरदैलोमा र नेपालका पहाड, कन्दरा र लेकबेसीमा प¬गेका, राजनीतिक र फौजी अग्रमोर्चामै लडेका म¬क्तिकामी योद्धाहरू छन र अझै पनि ती दुवै पार्टर्ीी कार्यकर्ता पङक्तीमा क्रान्ति छोड्नु हुँदैन, पार्टीीुट्नु हु“दैन र पार्टीीई एकतावद्ध बनाएर लैजानु पर्छ’ भन्ने महान इच्छा र आकांक्षा छ । तर पनि त्यसभित्र केही पक्ष भने इतिहास भजाएर त्यसैको व्याज खाने होडबाजीमा पनि छन् । तै पनि क्रान्तिकारीहरूले क्रान्तिको निरन्तरताका लागि एकतावद्ध पहलकदमी लिने प्रयास गर्ने छन् भन्ने आशा अहिले नेकपा-माओवादीका निर्ण्राारूले जगाएको छ र क्रान्ति मरेको छैन् अझै जीवीत छ भन्ने सन्देश दिएको छ ।
तर एमाओवादी केन्द्रीय समितिमा स्वयम प्रचण्ड र बाबुरामले व्यक्त गरेका अभिव्यक्तिहरूबाट नै उनीहरू पार्टर्ीीत एउटा क्रान्तिकारी पार्टीीहन सक्यो नत संसदवादी पार्टीी रूपमा जनताले विश्वास गरे । त्यसैले बाबुरामले त स्पष्टै भने अब हामीले कित एमालेसंग एकिकरण गर्न तर्फलाग्ने कित वैद्यसंग टासिने’ । यसले नै के स्पष्ट पार्दछ भने एमाओवादीको दक्षिणपन्थी लाइनतर्फो पतनको मार्ग अझै फराकिलो बन्दै जाने सम्भावना बलियो देखिन्छ र त्यो भनेको एमालेको नया“ संस्करण नै हो । प्रचण्ड र बाबुरामका यिनै भनाइले नै स्पष्ट पार्दछ कि एमाओवादी अब क्रान्तिकारी पार्टीीन्न सक्ने सम्भावना छैन् बरू विघटनलाई स्विकार्न तयार छ ।
यसको विपरित नेकपा-माओवादीले क्रान्तितर्फो मार्गलाई बलियो, धारीलो बनाउन मार्क्सवादका तीन जादुगरी हतियारः पार्टर्ीीसेना र संयुक्त मोर्चाबारे पार्टीीत्र र बाहिर गम्भीर बहस चलाएको छ र त्यसका लागि नभइनहुने मार्क्सवादी-लेनिनवादी संगठनात्मक प्रणाली र कार्यशैलीमा काफी सुधार गर्ने पाइलाहरू चालेको छ । तदनुसार गत केस र पिबिमा लिइएका निर्ण्रारू अनुरूप पार्टी मोर्चाका कामहरू सञ्चालन भइरहेको र सङ्गठनको क्षेत्रमा कतिपय समस्या रहेपनि मूलतः काम प्रगतिमै रहेको ठहर पोलिट ब्युरोको बैठकले गरेको छ र पार्टर्ीीई क्रान्तिकारी दिशातर्फअगाडि बढाउन आवश्यक निर्देशिकाहरू लेखन र परिमार्जन समेत गरेको छ ।
नेकपा-माओवादी र्सवहारावर्गको पार्टीो, त्यसैले उसले नेपालका उतपीडित जाती, जनता, महिला तथा अन्य अल्पसंख्यक समुदायका क्रान्तिकारीहरूको पार्टर्ीी भर्ति गर्ने अभियानलाई अघि बढाउन र त्यसलाई तेज पार्न विभिन्न निर्ण्र्ाारू गरेको छ, जसमा भनिएको छ ँपार्टीीमिटीहरूमा उत्पीडित समुदायहरूबाट आएका पार्टर्ीीदस्यहरूको समुचित प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नका लागि विशेष व्यवस्था गर्ने निश्चित गरिएको छ । साथै, कार्य समितिहरू गठन गर्दा सबै क्षेत्र र उत्पीडित समुदायहरूबाट आएका पार्टर्ीी्रतिनिधिहरूको सहभागिता गराउनका लागि विभिन्न मापदण्ड-नमूना विधिको विकास गरेको छ । त्यसैगरी सङ्र्घष्ा बारे पनि कतिपय महत्वपूण्ा निर्ण्राारू लिइएका छन् । यस सर्न्दर्भमा र्सवपक्षीय राजनीतिक सभाको माग, सङ्घीय जनतान्त्रिक संविधान निर्माण, राष्ट्रिय स्वाधीनता, राष्ट्रघाती र जनघाती अध्यादेशहरू -सङ्गठित अपराध, सुपुदगी, सम्पत्ति शुद्धीकरण र पारस्परिक कानूनी सहायता) को विरोध, माथिल्लो कर्ण्ााली, अरुण तेस्रो र उच्च कोशी बाँध लगायतका राष्ट्रघाती सम्झौताहरूको खारेजी, बहिष्कार आन्दोलनको समयमा गिरफ्तार गरिएका बन्दीहरूको रिहाई र झुट्टा मुद्दाहरूको खारेजी, महङ्गी, अभाव, लोडसेडिङ, भ्रष्टाचार, माफियातन्त्र, बेरोजगारी आदि विषयहरूलाई लिएर प्रचारात्मक कार्यक्रमहरूका साथै सडक सङ्र्घष्ाका कार्यक्रमहरू संयुक्त मोर्चामार्फ दिन पहल गर्ने निर्ण्राालिइएको छ । ती कार्यक्रमहरू फागुनदेखि प्रचार-प्रसार र चैत्र २४ गते बृहत जनपर््रदर्शनको रूपमा गर्नेगरी तय गरिएको छ ।
नेपालमा संचालित माओवादी जनयुद्धको महत्व, गरिमा र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावलाई उजागर गर्न र फेरी स्थापित गर्ने महान तथा बलिदानीपूण् कार्यको सम्झना स्वरूप यस वर्षो फागुन १ को जनयुद्ध दिवस, फागुन १४-२१ सम्मको सहिद सप्ताह, ८ मार्चको महिला दिवस र चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस विविध कार्यक्रमहरूसहित सम्पन्न गर्ने निर्ण्राालिइएको छ । साथै माओवादीहरूको नया“ अन्तर्रर्ााट्रय केन्द्र सम्बन्धी पार्टर्ीीे प्रस्तावलाई छलफलमा लाने निश्चित गरेर पार्टी कम्युनिष्टहरू अन्तराष्ट्रयतावादी हुन्छन् भन्ने सन्देश मात्रे दिएको छैन्, नेकपा-माओवपादीले अब विश्व साम्राज्यवादका विरूद्ध साम्राज्यवाद विरोधी शक्तिहरूको एउटा अन्तराष्ट्रिय केन्द्रको आवश्यकता र त्यसको स्थापनमा पहल कदमी लिने निर्ण्र्ाागरेर आफुलाई एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीे रूपमा विकास र रक्षा गर्दै अगाडि बढने निर्ण्र्ाागरेको छ । जसका लागि क्रान्तिकारी पार्टीीथा व्यक्तिहरूबीचको एकता अनिवार्य हुन जान्छ र यसका लागि उसले नेपालमा विद्यमान सबै कम्युनिष्ट पार्टीीसमूह तथा मार्क्सवादी व्यक्तिहरूसंग एकताको लागि आव्हान गरेको छ । पिबी वैठकमा लिएको निम्न निर्ण्र्ााआफैमा कति महत्वपूण् छ भन्ने वास्तविकता यसले उजागर गरेको ट, जसमा भनिएको छ ँपार्टर्ीीकता वार्ताको लागि वार्ता टोलीको रिपोर्ट अनुसार नेकपा -एकीकृत) र क्रान्तिकारी कम्युनिष्ट केन्द्रसँग वैचारिक राजनीतिक रूपले उल्लेखनीय समस्या नदेखिएको र मूलतः समान धारणा रहेको भन्ने रहेकोले वार्ताटोलीले सङ्गठनात्मक विषयमा पनि वार्ता गरी ठोस प्रस्ताव ल्याउने निश्चित गरियो । नेकपा -एकीकृत)बाट क.चित्रबहादुर आले लगायतका कमरेडहरूले पार्टीीकताको लागि व्रि्रोह गरी बिनाशर्त पार्टर्ीी्रवेश गर्ने निश्चित गर्नु भएकोले उहाँहरूलाई हार्दिक स्वागत गर्दै पार्टी आबद्ध गरी उपयुक्त जिम्मेवारी दिने निश्चित गरियो ।’ त्यसै गरी पाटीभित्रको आर्थिक पारदर्शीता र प्रचण्ड नेतृत्वको एमाओवादीलाई त्यहा“को आर्थिक अपारदर्शीताले पार्टीीार्यकर्ता, आम जनता र स्वयम कम्युनिष्टहरूलाई बदनाम गराएको विरासतलाई निस्तेज बनाउदै जाने प्रक्रिया अनुसार पार्टीे आन्तरिक स्रोतलाई पहिलो प्राथमिकतामा राख्दै अगाडि बढने निर्ण्राागरेर एमाओवादीका नेताहरूले गर्दै आएका गलत आर्थिक चलखेलको पुनरावृतिलाई नेकपा-माओवादीभित्र हुल्नबाट रोक्ने प्रयास गरेको छ ।
यसले के स्पष्ट पार्दछ भने माओवादीहरू बैठकहरू दुइ विपरित दिशातिर अग्रसर भएका छन् प्रथम नेकपा-माओवादी क्रान्तिको मार्गतिर, मार्क्सवादी-लेनिनवादी-माओवादी मार्गतिर र एमाओवादी ख्रुश्चेभी -देङवादी दक्षिणपन्थी संशोधनवादी संसदीय मार्गतर्फ भडुवा विकासवादी मार्गतर्फजो एमालेकरण कै नया“ संस्करणको मार्ग हो ।

प्रतिक्रियाहरु

[anycomment]