राष्ट्रिय अपराधीलाई ढाकछोप र बिप्लबमाथि प्रतिबन्ध – संसारसेन पृथक
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो असइय अप्रादको ढाकछोप गर्न बेलाबखतमा दलाल साम्राज्यवादका नकटुहरुले सामाजिक प्रपोगान्डाको अफवाह फैलाउने कुनै सिमा र बाध हुदैन आफ्नो असफ़ल राजनीति चरितार्थ चित्रणलाई जनताको अँखामा धमिलो पार्न नयाँ चट्की देखाउने गर्दछन त्यसको प्रत्येक्ष परोक्ष प्रतिक्रिया बेलाबेलामा सतहबाट देखिन्छन् माओवादी जनयुद्धको सान्तिपुर्न अवतरण र १९ दिने जन आन्दोलनको भब मर्म बिपरित नेपाली राजनीति दलका गतिविधिबारे कुनैपनी बौद्धिक जमात अनबिग्य हुनुहुन्न संविधान सभाको चुनावबाट नेपाल र नेपाली जनताको भाग्य भबिष्यको फैसला गर्ने कुरालाई तत्कालीन प्रतिक्रियावादी तत्वले आनाकानी गरेको पहिलो संविधान सभाको चुनाव पछिसम्म आइपुग्दा छर्लङ्ग भएको छ खासगरी दोस्रो संविधान सभाको चुनावको नौटङ्की कमेडी गरेर प्रधान्याधिस खिलराज रेग्मी लाई मन्त्री परिषदको अध्यक्ष बनायर नेपालमा संविधान सभाको चुनाव गराइयो त्योनै सबैभन्दा अराजक तथा अराष्टिय अराजनीतिक थियोे त्यो प्रणालीको विरुद्धमा रहेका सबैशक्तिलाइ सामदाम दण्ड भेद प्रयोग गरेर समाप्त पार्ने षड्यन्त्रनै अमेरिकी तथा युरोपेली साम्राज्यवाद लागेको थियोे र त्यसैको बैषाखी बनेको नेपालमा २०७० पछिको घटनाहरूको तथ्यांकले स्पष्ट पारेको छ इतिआदी इतिहासमा देखिएका घटनाका सबै तथ्य अनुसार दोस्रो संविधान सभाको चुनाव अमेरिकी तथा युरोपेली चाख अनुसार भएको थियोे र त्यसपछिका नेपालमा बनेका सम्पुर्ण सरकार र हरेक राष्ट्रघात तथा जनबिरोधी क्रियाकलाप साम्राज्यवादका उदेश्य परिपुर्ति नै भएकोे तथ्य हो जस अनुसार बनेको संविधान र सरकार पश्चिमा साम्राज्यवादको भाब भुमिमानै भएको छ नेपालमा जतिपनी राष्ट्रिय अप्रादका घटनाका एकपछि अर्को बन्दै गएकाछन ती सबै पश्चिमा साम्राज्यवादको गुरुयोजनामा घटेका हुन पश्चिमा साम्राज्यवादको गुप्तचरको बैधानिक भुमिकामा बर्तमन कथित नेकपाको सरकार बनाउन तत्कालीन माके र एमाले एकताको नाटक रचेर बिकास र समृद्धिको नारा दिएर चुनाव गराए पार्टी एकता गराए र तिनीहरुकै नेर्तित्वमा सरकार बनेको छ नेपाली जनताको इच्छा चाहाना र राष्ट्रिय स्वाधीनताको हकमा यो सरकार पुर्न असफल साबित भएको छ त्यसैले आफ्नो सम्पुर्ण असफलतालाई ढाकछोप गर्न एकपछि अर्को अप्रादको सुरुवात गरिरहेका छ्न।जस्को बुदागत ब्याख्या यसप्रकारछन।
१- बैज्ञानिक आर्थिक ब्यबस्थापन गर्नुको साटो एक बर्सको अब्धिमा जनतामा चर्को कर थोपरेर आर्थिक समृद्धिको साटो जनतालाई निराश र बिदेश पलाउन गराउने तर्फ उद्द्त सरकारको नितिप्रती जनताको अरुचिलाइ कपटपूर्ण छल गरेर प्रधानमन्त्री स्वरोजगारको बेकुफ तारिफ पैलाइयो।
२- शान्ति सुरक्षा र सुसासनको मामिलामा पुर्न असफलता ब्यहोरेको सरकारले निर्मला पन्तकोमात्रै मुद्दा होइन सयौं अप्रादका घटनालाई पार लगाउन र सरकार उम्कने दाउमा नाटकियसैलिमा एकातिर छानबिन आयोग अर्कोतिर सरकारकै षड्यन्त्रमा अप्रादिलाइ संरक्षणदिने कामकारबाहीमा जनताको आक्रोश बढेपछि त्यस्लाइ ढाकछोप गर्न निअप्रादी निर्दोशि नागरिकलाई डर त्रास र पैसाको चलखेल सुरुगरियो।
३- आफ्नै चुनावी नारालाई स्थापित नगरी चिकित्सा शिक्षा बिध्यक शिक्षा स्वस्थ छेत्रमा भएको ब्यापारीकरनलाइ स्थापित यातायात सिन्डिकेट ठेक्का खाल्डाखुल्डी लगायतका कामलाई ढाकछोप गर्न पोलपोलमा समृद्धिको ब्यानर सो गर्यो जस्ले भु माफियाको पछ्यपोसन गरेको छ।
४- चरम भ्रष्टाचारलाइ निरुत्साहित गर्ने नाम भजायर सुन काण्ड वाइड्बडी काण्ड मेलम्ची कमिसन एनसिएलले करछली भ्रष्टाचारलाई जनताले स्पष्टताकासाथ थाहा पाउनु र त्यसको पछाडी जन आक्रोशको मनोभावना बढ्दैजानु र त्यसलाई निरुत्साहित पार्न तत्काल आनाकानी गर्दै छुद्र र छुचो सैलिमा मुल नेर्तित्व प्रस्तुत हुनु त्यतातिर जनताको ध्यानाकर्षण नजावस भन्नेहेतुले रेशम चौधरीलाई आजिबन जेल सजाय सुनाउनु।
५- देश द्रोहही सिके रावतलाइ पश्चिमा गुरुयोजनामा रिहाई हुनु र रातारात राष्ट्रिय हित बिपरित गरेको अप्रादिक अराजनीतिक र असहिय सम्झौताले कथित नेकपाको सरकारले गरेको सम्झौताको विरुद्धमा सडकमा आन्दोलन उठ्ने खतरा देखेर जनताको ध्यान बिकर्सन गराउन बिप्लप नेर्तित्वको नेकपामाथी प्रतिबन्धित सरकारी निर्नय एक अप्राद लुकाउन अर्को अप्रादको थालनी गरेको हो।
यसरी सरकारले राष्ट्रिय स्तरबाट जघन्य अमानवीय अप्राद गर्दै जाने हो भने देशमा सुसासन समृद्धि होईन दोन्दको अनिवार्य सुरुवात हो बिप्लप नेर्तित्वको नेकपा सग बार्ताको लागि सोमप्रसाद पान्डेको खुबी र हैसियतले पुग्दैन सरकारको गृह प्रसासनको टोलिसहित बार्ता थालिनु पर्छ सरकारले बिप्लप नेर्तित्वको टोलिमाथी गरेको प्रतिबन्धले जबर्जस्ती सरकारले नै युद्धको घोषण गरेको बुझिन्छ।