आसन्न नवौ महाधिवेशन र हाम्रो जिम्मेवारी

२०७९ आश्विन १८ गते, मंगलवार
    असल क्षेत्री

                                                              

दीर्घकालीन जनयुद्धमार्फत नेपाली क्रान्तिलाई  सम्पन्न गर्ने देशमा नयाँ जनवादी गणतन्त्रात्मक सत्ता स्थापना गर्ने चिनिया मोडलको क्रान्तिको कार्यदिशा अनुरुप नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ फागुन गते जनयुद्धको सुरुवात गर्यो  त्यो नेपाली राजनितिमा ऐतिहाँसिक महान घटना (कार्य) हो हरेक क्रान्तिहरु वा परिवर्तनहरु हिंसा वा बल प्रयोगद्धारा मात्र संभव रहन्छ भन्ने मालेमाको सैदान्तिक आलोक भित्र रहेको नेपाली जनयुद्धले नेपाललाइ सामन्तवादको जाँतो मुनिवाट माथी उठाएको नेपाललाई  पूजिवादी गणतन्त्र दिएको पूजिंवादी गणतन्त्र सामन्तवाद भन्दा अग्रगामी कदम नै मान्न सकिन्छ जनयुद्धको नेपाललाई  जनवादी गणतन्त्र हुदै सामाजवाद साम्यवादतिर लिने मुख्य कार्यभार  पुरा हुन सकेको छैन जनयुद्धवाट आएको मुल नेतृत्व क्रान्तिप्रति गद्धारी गर्दा जनयुद्धका लक्ष उदस्यहरु सडकमा नै छोडिने स्थितिको पैदा भयो परिणमतः सो कार्यभार पुरा नभएको हो जनयुद्धले पूजिंवादी गणतन्त्र वा संसदिय ब्यवस्थाको परिकल्पना गरेको थिएन मूल नेताहरुको पंक्ति पूजिंवादको रसातलमा फस्दा क्रान्तिको लक्ष अधुरो अपुरो बन्न पुग्यो क्रान्तिहरुले केही  केही  परिवर्तन गरेर नै जान्छन    त्यस्तै नेपाली जनयुद्धले पनि सामन्तवादको स्थानमा पुजिंवादी छाडा दलाल गणतन्त्रको स्थापना गरि दियो राजैनितिक लक्ष उद्देस्यवाट बिचलित आफ्नो राजनैतिक अस्तित्वसमेत गुमाउदै गएको प्रचण्ड नेतृत्वको माओवादी पार्टी अहिले पनि माओवादी केन्द्रको नाममा काग्रेसको सहोदर भाइ सरह आफुलाई  नेपालमा उभ्याउदै गएको आफ्नो सासप्राण काग्रेसको घाँटीवाट  फेरीरहेको जनयुद्वका लक्ष्य –  उद्देस्य  , मुल्यमान्यता सिद्वान्तवाट त्यसको मूल टिम नै च्यूत भैसकेपछि क्रान्तिकारी पंक्तिलाई  क्रान्तिको रक्षा गर्नु अनिवार्य जस्तै बन्न गयो बिप्लव जस्तै क्रान्तिकारी युवा कमरेडहरुको साथमा मोहन बैधकिरणकमरेडको नेतृत्वमा त्यो पहल भयो सो कदमले तत्कालीन समयमा नेपाली क्रान्तिकारी आन्दोलन तथा जनतामा आशा भरोसाको रक्तसंचार बन्न गयो, क्रान्तिकारी शक्ति उत्साही  बन्यो तथापि  किरणजिमा पैदा भएको रुढिवादी ,जडसुत्रवादी संकृण अक्रमण्यताले फेरी पनि क्रान्तिलाई अगाडी बढाउने स्थितिको पैदा गर्न सकेन किरणहरुवाट क्रान्तिकारी आन्दोलन अगाडी बढन नसक्नुको परिणाम पूनः बिप्लव कमरेडको नेतृत्वमा क्रान्तिलाई  संगठित गर्ने जिम्मेवारी आइपुग्यो नेपाली जनयुद्धको स्थामित्व सहित नेपाली क्रान्तिकारी आन्दोलनको मनोबिज्ञान आज   बिप्लवमा केन्द्रित बन्दै गएको दुईदुईवटा ठुला अन्तरसंघर्ष तथा पार्टीभित्र पैदा भैरहने क्रान्ति बिरोधि शक्तिहरुको बेलाबेलाको भागदौड क्रान्ति बिरोधि शक्तिहरुले पैदा गर्ने भ्रमहरुलाई चिर्दै क्रान्तिकारी बिचार सिदान्त नेतृत्वको रक्षा गरेर क्रान्तिलाई  सम्पन्न गर्न कस्ताकस्ता चुनौतिको सामना गर्नु  परिरहेको वा आसन्न महाधिवेशनमा हामी क्रान्तिकारीहरुको दायित्व के रह्नछ भन्ने बिषयमा यहाँ सामान्य बिष्लेशन गर्न खोजिएको

हरेक सत्यहरु पहाडसंग टकराउनु    पर्दछ , ठूलाठूला चुनौतिहरुसंग पौठेजोरी खेल्नै पर्दछ ति चुनौतिहरुको सामना गर्न तयार रहनै पर्दछ चुनौतिहरुको सामना गर्न नसक्नेले क्रान्तिलाई  विजयसम्म पुरयाउने हिक्मत गर्न सक्दैन आज मान्छे अनेक तर्कहरुद्धारा आफुलाई  क्रान्तिकारी देखाउन तत्पर रह्नछ अरुको आलोचना अरुको राजनिततिक जिवनको खिल्ली उडाउदा आफुलाई  सफल भएको देख्छ क्रान्तिलाई  मुखमा राखेर मनमा अनेक गैरक्रान्तिकारी तिकडमहरु सोचिरहेको हुन्छ आफुलाई  सबैले सहि भनि दिउन मेरा सबै नराम्रा पक्षहरु नदेखिउन , नै सबै भन्दा उत्कृष्ट क्रान्तिकारी भएको ढवागं फिजाउन अनेक कष्टहरु गर्दछ तर रिस्क उठाउ भन्दा भाग्ने गदर्छ

 आजको क्रान्तिकारी आन्दोलनको यो ठूलो रोग वा चुनौती हो सैद्धान्तिकरुपमा भन्दा अवसरवादी आत्म सुरक्षावाद नै ठूलो रागको रुपमा देखा पर्न गएको , जसको  निदान बिकसित बिधि आधुनिक चेतनाद्धारा लैस बिचारले मात्र संभव

बिश्व राजनिति नेपालमा पनि पछिल्लो  चरणसम्म आइपुग्दा कथित लोकतन्त्र भनिएको पुंजिवादी ब्यवस्थाप्रति जनताको बिश्वास घटदै गएको बिश्व राजनिति नजानिदो रुपमा बहुध्रवको आकार ग्रहण  गर्दै गएको यसको फाइदा कम्युनिष्ट क्रान्तिकारीहरुलाई  हुनपर्ने पर्दथ्यो तरइटलीलगायत कतिपय युरोपलाई  हेर्दा उदारवादी मध्यवामपन्थि भनिनेहरु पराजीत हुदै गएका छन भने त्यसको स्थान नाजीवादी घोर दक्षिणपन्थि फासिवादीहरुले लिने गरेका छन यसले के देखाउदछ भने यदि कम्युनिष्टहरु पनि आफुलाई  आधुनिकिकरण गर्न सकेनन, रुढिवाद संकृणताभन्दा माथी  उठन सकेनन आजको बिज्ञान प्रबृधिको जमाना अनुरुप आफुलाई  उभ्याउन सकेनन भने कम्युनिष्ट गित गाउन भाषण गर्नसम्म ठिकै हुन्छ, त्यसले आजको समाजको नेतृत्व गर्न सम्भव छैन यदि समाजले अगाडी बढने सही मार्ग भेटन सकेन भने केही समय पछाडी फर्कदैन पनि भन्न सकिदैन त्यसको ज्वलन्त उदाहरण पछिल्लो  इटलीको चुनावलाई  लिन सकिन्छ कम्युनिष्ट आधुनिकिकरण भन्नुको अर्थ सुधारवादी वा संसदवादी हुनु होइन , बरु अझवढि क्रान्तिकारी माक्र्सवादी हुने कुरा हो जनताको भावना बिचारलाई  सम्वोधन नगरी उपदेशवादमा रमाउने क्रान्तिका चर्का कुरा गर्ने आफुलाई  सर्वश्रेष्ठ ठान्ने कुराले मात्र क्रान्तिकारी भईदैन वा माक्र्स लेनिन माओका कोटेशनहरु कन्ठस्त गरेर स्लोक भटयाउने वा भाषणहरुमा उदृत गरेर मात्र क्रान्तिकारी कम्युनिष्ट बनिने कुरा होइन  त्यसो गर्दा जनताले पत्याउने स्थिति आजको समाजमा छैन जनताको मन, भावना आजको समाजको चरित्र अनुरुप सबै नेताहरुले आफुलाई  बदल्न जरुरी भएको माक्र्सवादका आधारभुत सिद्धान्तहरुलाइ दह्रोसंग पकडेको तर रुढिवाद जडसुत्रवादवाटमाथी उठेको पार्टी बिचार लिडरसिपले मात्र आज हुने क्रान्तिको नेतृत्व गर्न सक्दछ नेपालको कम्युनिष्ट आन्दोलन दुइ अतिवाट अत्यन्त प्रताडित एक माक्र्स लेनिन माओका कितावहरु घोकेको तर त्यसलाई  आजको समाज अनुरुप परिस्कृत वा बिकास गर्न डराउने वा कसैले माक्र्सवादको पनि बिकास हुन्छ गर्नु पर्दछ भन्दा घुडा टेकेर आलोचना गर्ने, बिरोध गर्ने तर आफुले सिन्कोसमेत भाँच्न नसक्ने वा नजान्ने रुढिवादी जडसुत्रवाद, अर्को नयाँ गर्ने भन्दै जाँदा वा माक्र्सवादको बिकासको कुरा गर्दै जाँदा संसदवादमा गएर बिर्सजित हुने यि दुई अति बिगतदेखि  नै नेपाली कम्युनिष्ट आन्दोलनले भोग्दै आएको हामीले  यि दुई अतिवाट बच्दै नयाँ शंस्लेषण गर्न अनिवार्य यदी हामी बिज्ञानलाई  मान्दछौ भने बिज्ञानले हरेक चिजको बिकासको कुरा गर्दछ यदि कुनै पनि बस्तुको समय अनुकुल बिकास हुन सकेन भने त्यसको लोप अनिवार्य डाइनोसर समय अनुकुल बिकसित हुन नसक्दा त्यस्को लोप भयो त्यस्तै मानव जगतमा समय कुल बिकसित हुन नसक्दा कयौ बस्तुहरुको अस्तित्व रहन सकेन बिज्ञानमा समेत न्युटनले अनुसन्धान गरेको भौतिक बिज्ञान डार्विनले अनुसन्धान गरेको जिव बिज्ञानमा मात्र आज दुनिया छैन   भौतिक बिज्ञान जिव बिज्ञानमा समेत ठुला ठुला अनुसन्धानहरु भैसकेका छन हकिङसको एकिकृत भौतिकीको सिद्धान्तसम्म पुग्दा राजनितिक दर्शनमा समेत त्यसको बिकासको अनिवार्यता आवश्यक पर्दछ बिश्व राजनिति, पुजिंवादको असफलत, रुस चिनका क्रान्ति प्रतिक्रान्तिका अनुभवहरु भौतिक बिज्ञानमा भएका नयाँ नयाँ आबिस्कार आदिले के देखाउदछ भने माक्र्सवादी दर्शनमा पनि नयाँ शस्लेषणको आवस्यकता बोध गराउदछ माक्र्सवादी दर्शन सहि नै समाज परिर्वतन वा समाज बिकास निम्ति माक्र्सवादी दर्शन अनुरुप नै हुन्छ   तर आजको बिश्व परिस्थिती माक्र्सले दुइ सय बर्ष अगाडी बिश्लेषण गरेको ठाउमा मात्र छैन आजको समाज बिकास क्रम धेरै अगाडी बढी सकेको   आज बिज्ञानले नयाँ जन्म दिइसकेको आज मान्छे प्रबिधि मैत्री बन्दै गएको , गाउ शहरीकरण बनेको , उत्पादनका साधनहरु बदलिएका छन उत्पादनका साधन  बस्तुमाथीको स्वामित्व निश्चित  ब्यक्तिमा केन्द्रित हुदै गएको , पुँजीवाद  भुमण्डलीकरण भएको यो अवस्थामा क्रान्ति गर्न पनि नयाँ बिकसित बिचारको जरुरी अनिवार्यता रहन्छ यदी हामी क्रान्ति गर्न चाहन्छौ भने माक्र्सवादी बिज्ञार बिचारहरुमा बिकास गर्नै पर्दछ हाम्रो आसन्न महाधिबेशले त्यसमाथी जरुर बहस गर्नै पर्दछ सहि तथ्य परक निश्कर्ष निकाल्नै पर्दछ

अन्यथा कतिपय युरोपियन देशहरुमा नाजीवादीहरुले राजनितिमा माथ गरे झै नेपालमा पनि घोर दंक्षिणपन्थि फासिवादको पूनरागमन हुन सक्दैन भन्न सकिदैन आज चलिरहेको नेपाली राजनिती ब्यवस्थाप्रतिको जनताको अबिस्वास कुशासन अराजकता भ्रष्टाचार दलालीकरणले नयाँ चिजको आवस्यकता बिकासको अनिवार्यता पुस्टि गर्दछ त्यसको फाइदा रबि,बालेन जस्ता बिचार बिरोधी शक्तिहरुले लिन खोजीरहेका छन बिचार सुन्य राखेर के ब्यवस्थाहरु सन्चालन गर्न हुन संभव ? त्यो कदापी संभव छैन   तर जव अगाडी बढने बाटो अन्धकार हुन्छ मान्छे वा समाज स्वभाबिक रुपमा पछाडी फर्कन्छ आज बालेनहरुको उदय संसदीय राजनितिको भ्रष्टीकरण दलालीकरण हो भने मजवुद क्रान्तिकारी अग्रगामी शक्तिको अभाव क्रान्तिकारी शक्ति भन्नुको अर्थ परिवर्तनकामी अग्रगामी भन्ने जनाउछ आफ्नै जिवनमा रस पैदा गर्न नसक्ने नयाँ सोच्न चिन्तन गर्न नसक्ने सानासाना खुद्रा कुरामा रमाउने प्रबृती क्रान्तिकारी प्रबृती हुन सम्भव छैन क्रान्तिकारी भन्ने शक्तिले बिचारको बहसलाई  नयाँरुपमा खडा गर्नु पर्दछ ग्रहण गर्नु पर्दछ जनताको जिवनमा आफुलाई  ब्यक्त गर्नु पर्दछ साघुरो घेराभित्र  रोएर बसेको जिन्दगीले आजको क्रान्ति गर्न सम्भव कुरा होइन  आफुले माखो मार्न नसक्ने आफ्नै सहयोद्धाले कहाँ गल्ती गर्ला त्यसको आलोचना गर्न पाइएला भन्ने, केही नयाँ बहसको शुरु भएमा माक्र्सका कन्ठस्त गरेका कोटेशनहरु कन्ठ गरेको आधारमा माक्र्सले यति पेजमा यस्तो भनेका छन भन्दै नयाँ कुरा स्वकार गर्न नसक्ने यस्तो कमजोर मानसिकताले नेपाली कम्युनिष्ट राजनितिलाई  गाजेको थोरै मात्र कुरा नमिलेको आधारमा पार्टी नै फुटाइदिने, यदि कुराहरु मिलेका छन भने नेतृत्वको देवत्वकरण गर्नेसानासाना झुण्ड खडा गर्ने, स्वार्थ प्रेरित राजनितिले क्रान्ति हुदैन यो प्रबृतीले क्रान्ति गर्न पनि दिदैन यस्तो प्रबृतीलाई  कसरी रोक्न सकिन्छयसमा हाम्रा बहसहरु केन्द्रित गर्न जरुरी यसलाई  बिधि बिचारको तहमा बहस गरेर रोक्न जरुरी हुन्छ को नेता हुने वा नहुने  भन्ने कुरामात्र आसन्न महाधिवेशनको बिषय वनाउन हुदैन वा यो नितान्त सहायक कुरा हो नयाँ चुनौतिहरुको सामना नगरी सरल स्वभाविक रेखावाट क्रान्तिको रथ हाँक्न कदापी सम्भव हुदैन सबै खाले  अनुभववाद, आदर्शवाद, अवसरवाद, फुटवाद रुढिवादवादलाइ क्रान्तिकारी बिचार सिद्धान्तको नयाँ बहसले किचिदिनु पर्दछ क्रान्तिले बिरासतहरुलाई  दह्रोसंग पकडेको हुन्छयो सत्य कुरा हो तर बिरासतहरु दोहरयाएरमात्र क्रान्ति हुन्छ भन्ने मान्यता राख्दैन जनयुद्धको बिरासतमा टेकेको हाम्रो पार्टी आन्दोलन हो।   तर जनयुद्ध सहि थियो, जनयुद्धले क्रान्तिको चेतनाको उभार नेपालभर ल्यायो

 आज जनयुद्धकै तरीकाले मात्र क्रान्ति हुन्छ भन्नु केवल अनुभववादमात्र हो, त्यो संभव छैन आजको क्रान्ति दर्शनमा बिकास गर्न खोजीएको अनिश्चय रक्षा सन्तुलन अर्थमा एकिकृत स्वामित्वको अर्थ प्रणाली नेपाली क्रान्तिको नयाँ मोडल कार्यदिशामा एकिकृत जनक्रान्तिको बिचार अनुरुप नै हुन्छ यसलाई  सम्बृद्ध  गर्नु प्रमाणित गर्नु हाम्रो अहम भुमिका हो हाम्रो शक्तिले यि बहसहरुमा रचनात्मक भूमिका निवार्ह गर्न पर्ने हुन्छ

हामी क्रान्तिकारीहरुले गर्ने बहसहरु बिचारधारात्मक तर आजको बिज्ञानलाई  पकडेको स्वभाविकरुपमा सन्तुलित  , व्यवस्थित  मर्यादित हुन गर्न जरुरी   आलोचनात्मकमात्र हुने प्रतिस्पर्धीमात्र देख्ने वा नेतृत्वको रक्षा बिचारको छलफल वा बहसहरुमा उभिदा त्यसलाई  पिछलग्गु वा नेता पुजाको नजरले मात्र हेर्ने आलोचनावादी बिधिहरुलाई  हामीले सच्याउनै पर्दछ क्रान्तिकारी हेडक्वाटरलाई  बलियो नबनाएर नेता वा पार्टीलाई आलोचनाको घेराभित्रमात्र राख्दा पनि त्यो नेतृत्वले क्रान्ति गर्न सम्भव हुदैन वा छैन नेता केवल ब्यक्ति बुझ्ने भ्रम क्रान्तिकारीहरुले राख्न हुदैन सकिदैन नेता भनेको बिचार राजनिति संगठनको समुचिच अभिब्यक्ति हो महाधिबेशन बिचारधारात्मक दृष्टीले बर्ग संर्घषमा प्रतिक्रियावाद नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको फुटवाद दक्षिणपन्थि अवसरवादलाई ठुलो झटका हुने वा सवक हुनेछ नेपाली राजनितिमा क्रान्तिकारी पार्टी निमार्णमा कोसेढुङ्गा सावित हुने अन्तराष्टिय सर्बहारा वर्गले समेत चासो चिन्ता आशाले हेरिरहेको दर्शन बिचार राजनिति संगठनमा नयाँ ऐतिहाँसिक शंस्लेषण गर्दै नयाँ रुपमा क्रान्तिकारी आन्दोलनलाइ संगठित गर्ने अभिभारा पुरा गरी नेपाली क्रान्तिलाई  बिजयको शिखरसम्म पुरयाउने महान जिम्मेवारी बोकेको हाम्रो महाधिवेशन भब्य सफल बन्ने    

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु