विश्व अहिंसा दिवस मनाइदै

२०७० आश्विन १६ गते, बुधबार

काठमाडौं, १६ असोज। आज विश्व अहिंसा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाइदै आइएको छ।अहिंसा दिवसका अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्र्तक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]