एमाले संसदीय दलको नेता छान्न मतदान हुदै
काठमाडौं,२१ माघ । नेकपा एमाले संसदीय दलको नेता चयनका लागि आज दिउँसो ४ बजे मतदान हुने भएको छ ।सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजजिक गरेको हो । दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।