प्रधानमन्त्री सुशील वालुवाटार सरे

२०७० फाल्गुन ८ गते, बिहीबार

काठमाडौं, फाल्गुन ८ । प्रधानमन्त्री सुशील कोइराला आज १० वजेर ३० मिनेटको शुभसाईतमा सरकारी निवास वालुवाटार सरेका छन् ।प्रधानमन्त्री भएलगत्तै वालुवाटार सर्न नहुने ज्योतिषहरुको सुझाव अनुसार उनी आज मात्रै वालुवाटार सरेका हुन् । उनी वालुवाटार पुग्दा भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु