भारतीय सेना प्रमुख काठमाडौ आउदै
काठमाडौं,२९ फागुन ।भारतीय सेना अध्यक्ष बिक्रम सिंह दुइ दिने औपचारिक भ्रमणका लागी आज नेपाल आउदै छन् ।नेपाली सेनाका प्रवक्ता जगदिसचन्द्र पोखरेलका अनुसार प्रबत्ता पोखरेलका अनुसार रुपन्देहीको सालझण्डी स्थित एकीकृत सैनिक तालिम केन्द्रमा नेपाली नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरण—६ अवलोकनमा सहभागी हुन सिंह नेपाल आउने भएका हुन् ।
सिंह नेपाल भ्रमणका क्रममा सिंहले राष्टपति रामबरण यादब, प्रत्रानमन्त्रि एबंम रक्षामन्त्रि सुशिल कोइराला, समकक्षी गौरब शमशेर राणा लगायत उच्च सैनिक अधिकृतसँग पनि भेट्ने रक्षा मन्त्रालय मन्त्रालय निकट स्रोतले जनाएको छ ।.