राष्ट्रपति यादव बागमती सफाईमा सहभागी

२०७१ बैशाख १३ गते, शनिबार


काठमाडौ, १३ बैशाख । राष्ट्रपति डा. रामवरण यादव आज बागमति सरसफाई अभियानमा सहभागी भएका छन् ।हरेक हप्ताको शनिबार हुँदै आएको सफाइ अभियानका क्रममा आज राष्ट्रपति यादव गुह्येश्वरीमा भइरहेको सफाई कार्यक्रममा पुगेका हुन् ।
बागमती नदीलाई स्वच्छ बनाउने उद्देश्यले सञ्चालन गरिउके अभियानको नेतृत्व मुख्यसचिव लिलामणि पौड्यालले गर्दै आएका छन् । यो अभियानमा विभिन्न दलको नेता तथा सङ्घ संस्थाहरूले पनि साथ दिँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु