एमाओवादी केन्द्रीय समितिको बैठक जारी

२०७१ जेष्ठ १० गते, शनिबार


काठमाडौ, १० जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजपनि बिहान ११ बजेवाट बस्दैछ ।बैठकले पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको चयन चुनावी प्रक्रियाबाट गर्ने भएको छ । आकांक्षीहरुको सङख्या धेरै भएकाले हिजो बसेको केन्द्रिय समिति बैठकले आज मतदान प्रक्रियाबाटै केन्द्रिय किमिटीका पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटव्युरो सदस्यको टुङगो लगाउने निर्णय गरेको थियो ।
आज एक सय ५१ जना केन्द्रिय सदस्यले मतदान गर्नेछन् । नेता डा. बाबुराम भट्टराईसहितको समुह केन्द्रीय समितिमा जान तयार भएपछि कार्यविभाजन गर्न एमाओवादी लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार