वर्तमान संविधानसभाले संविधान दिदैन: बादल

२०७१ जेष्ठ १७ गते, शनिबार


काठमाडौ, १७ जेठ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले अहिलेको संविधानसभाले जनताको संविधान बनाउन नसक्ने ठोकुवा गरेका छन् ।सुनसरीको धरानमा क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार सम्मेलनमा उनले दोस्रो संविधानसभा भन्दा पहिलो संविधानसभा नै जनताको पक्षमा रहेको प्रस्ट्याए ।
महासचिव बादलले तीन दलीय सिन्डिकेटले संविधान बनाए पनि जनताको पक्षमा संविधान निर्माण गर्न नसक्ने भएकाले माआवादीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका लागि जनआन्दोलन सुरु गर्ने बताए ।सरकारको कमजोरीका कारण उद्योगधन्दा धरासायी बन्दै गएको र देश अहिले विदेशी रेमिट्यान्समा निर्भर हुनुपरेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार