छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं : भट्टराई

२०७१ जेष्ठ २४ गते, शनिबार

काठमाडौं, २४ जेठ। एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी फुटको हल्ला चलाएर पार्टी रुपान्तरणको विषयलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् ।भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमामार्फत् पार्टी रुपान्तरण अभियानलाई विषयान्तर गर्न खोजिएको बताएका हुन् ।भट्टराईले पार्टी नेतृत्वप्रति लक्षित गर्दै आफ्नो ट्वीटमा लेखेका छन्–‘फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियान विषयान्तर गर्ने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं । पार्टी विर्सजनबाट बचाऔं, नयाँ शक्ति निर्माण गरौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार