राप्रपामा भाँडभैलो

२०७१ जेष्ठ २६ गते, सोमबार

काठमाडौं । पूर्व पञ्चपार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका भाँड भैलो मच्चिएको छ । अध्यक्ष रहेका सुर्य बहादुर थापाले सहमती अनुसार समयमा पद नछाड्दा उब्जिएको समस्या अब अदालत पुग्ने भएको छ ।सहमती अनुसार चक्रिय प्रणालीमा दोस्रो नम्वरमा रहेका लोकेन्द्र बहादुर चन्दले अध्यक्ष हुन नपाउँदै पशुपति शम्शेर राणा र सुर्य बहादुर थापा मिलेर शाहलाई अध्यक्ष बनाएपछि चन्द अदालत जाने मनस्थितिमा पुगेका हुन् ।नेता चन्दको निवास लोकन्थलीमा आइतबार दिउँसो भएको छलफलमा एकता सम्मेलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै अब अदालतको ढोका ढक्ढकाउन जाने चन्द पक्षको ठहर छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका आम केन्द्रीय सदस्य र कार्यकर्ताद्वारा घोर भत्र्सना पछि महाधिवेशनले चक्रिय प्रणाली अन्तर्गत पार्टीको नेतृत्व गर्ने निर्णय सर्वसम्मतबाट गरेको हो । सो अनुरुप श्री सूर्य बहादुर थापा पछि लोकेन्द्र बहादुर चन्द महाधिवेशनको निर्णय अनुसार पार्टी अध्यक्ष भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार