एमाले स्थायी कमिटीको बैठक बस्दै

२०७१ असार १३ गते, शुक्रबार


काठमाडौ, १३ असार । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशन नजिकिंदै गरेकाले महाधिवेशनसँगै केन्द्रित रहेर बैठक बस्न लागेको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।महाधिवेशनको तयारीको बारेमा भइरहेको कामलगायत विभिन्न विषयमा देखिएको मतभेदमा पनि छलफल हुने जनाइएको छ ।
हिजो मुल व्यवस्थापन समितिको बैठकमा माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षले स्वयंसेवक परिचालन, विद्युतीय मतदानको विश्वसनियतालगायतका विषयमा एकआपसमा प्रश्न उठाएको जस्ता विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार