राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत(नीति तथा कार्यक्रमको पूर्ण पाठसहित)

२०७१ असार १५ गते, आईतवार


काठमाडौँ, १५ असार । राष्ट्रपति डा. रामवरण यादवले नेपाल सरकारको आव २०७१÷०७२ को नीति तथा कार्यक्रम सदनसमक्ष प्रस्तुत गरेका छन्
व्यवस्थापिका–संसद्को अहिले जारी बैठकमा राष्ट्रपति डा. यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेपालको अन्तरिम संविधान २०६३ अनुरुप राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ : -http://www.scribd.com/doc/231811698/Niti-Tatha-Karyekaram-Nepali-20140629101522

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार