पाँच पार्टी अन्तरक्रियाको तयारीमा

२०७१ असार १६ गते, सोमबार


काठमाडौ, १६ असार। नेकपा – माओवादी लगायत पाँच पार्टीको कार्यगत एकता समितिले असार २५ गते ‘जनताको संघीय संविधान निर्माणका संभावना र चुनौती’ विषयक अन्तरक्रिया गर्ने भएको छ । आज राजधानीको संवाद डवलीमा बसेको समितिको बैठकले सो निर्ण्र् गरेको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीीहासचिव मणि थापाको अध्यक्षतामा बसेको बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा-माओवादीका अध्यक्ष किरण, नेकपा -एकीकृत महासचिव परि थापा, नेकपा -माओवादी) संयोजक मात्रिका यादव र ती पार्टीका शिर्षनेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी वैठकले पाँच पार्टीे आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न आ-आफ्ना पार्टीलाई निर्देशन दिने निर्ण्र ागरेको बताइएको छ ।
साथै उक्त बैठकले संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्ण्र्ाा गरेको जानकारी माओवादी नेता देव गुरुङले दिए । उनका अनुसार पाँच पार्टीे कार्यगत एकता समितिमा चक्रिय प्रणालीअनुसार पहिलो एक महिनाको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी महासचिव मणि थापाले अध्यक्षता गर्ने भएका छन् । साथै उक्त बैठकलेआज गरेका निर्णय हरु यस प्रकारका छन् – :१. आज मिति २०७१ असार १६ गते विहान कार्यगत एकता समितिको बैठक क्रान्तिकारी कम्युनिष्ट पार्टी महासचिव मणि थापाको अध्यक्षतामा संवाद डवली अनामनगरमा बस्यो ।
२. बैठकले चक्रिय प्रणालीअनुसार पहिलो एक महिनाको लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी महासचिव मणि थापाले अध्यक्षता गर्ने निर्ण्र्ाागर्यो ।
३. कार्यगत एकता समितिको तर्फाट आगामी असार २५ गते बुधवारका दिन ‘जनताको संघीय संविधान निर्माणका संभावना र चुनौती’ विषयक विचार गोष्ठी काठमाडौमा गर्ने निर्ण्र्ाागर्यो ।
४. पाँच पार्टीे आयोजनामा देशब्यापी अन्तरक्रिया तथा विचार गोष्ठीहरु सञ्चालन गर्न आ-आफ्ना पार्टर्ीीलाई निर्देशन दिने निर्ण्राागर्यो ।
५. संविधानका अन्तरवस्तुको बारेमा गृहकार्य गर्न समिति अन्तरगतको कार्यदललाई जिम्मा दिने निर्ण्राागर्यो ।
६. वैठक सान्दार रुपमा सम्पन्न भयो ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार