आज अन्तरराष्ट्रिय साक्षरता एवं राष्ट्रिय शिक्षा दिवस

२०७१ भाद्र २३ गते, सोमबार

काठमाण्डौं, २३भदौ ।आज ३५ औं अन्तरराष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवस “सक्षम शिक्षा, स्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधि युक्त शिक्षा” भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी गरिने शिक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीया शिक्षा समुन्नत राष्ट्रको पहिलो आधार भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताइन । उनले सन् २०१५ सम्ममा सबैलाई साक्षर बनाउने अभियान सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु