३० दलीय मोर्चा आन्दोलन चर्काउदै

२०७१ पुष १९ गते, शनिबार

काठमाडौ । एकीकृत माओवादी नेृतत्वको ३० दलीय मोर्चाले आजदेखि सुरु हुँदैछ ।संविधान जारी गर्ने माघ ८ नजिकिंदै गए पनि संविधानका अन्तरवस्तुमा असहमति जनाउँदै आएको मोर्चाले आज सबै जिल्लामा प्रदर्शन तथा सभा गर्ने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।पहिचान र अधिकारका लागि भन्दै माओवादी नेतृत्वको मोर्चाले आमहड्तालसम्मका आन्दोलनका कार्यक्रम यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]