एमाओवादी शिक्षक संगठनका उपाध्यक्षसहित बहुमत पदाधिकारी माओवादीमा प्रवेश

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौ । एमाओबादी निकट शिक्षक सगँठन रुपन्देहिका जिल्ला उपाअध्क्षय,सचिब,सह सचिब सहित एक दर्जन शिक्षक बिप्लप निकट शिक्षक सगँठनमा प्रबेश गरेका छन । प्रबेश कार्यक्रममा बोल्दै नब प्रबेशि पदाधिकारी हरु क्रमश टोप बहादुर केशि,गिरि प्रसाद मरासिनि,प्रेम राज आर्चय,डोरनाथ पौडेल लगाएतले मुल क्रान्तिकारी स्पिट बिप्लप शिक्षक सगँठनमा रहेको भन्दै आफुहरु शिक्षक हकँ हितमा कडाई पुर्बक लडन प्रबेश गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक सगँठनका केन्द्रिय अध्क्षय लाल बहादुर बिशि,बिशिष्ठ अतिथि नेकपा माओबादी केन्द्रिय सदस्य एबम रुपन्देहि जिल्ला ईन्चार्ज प्रज्जबलन,अखिल नेपाल महिला सगँठन(क्रान्तिकारी) केन्द्रिय बन्धु चन्द,शिक्षक सगँठनका केन्द्रिय बरिष्ठ उपाअध्क्षय घनश्याम पाठक,माओबादी नेता रबि शर्मा, क्रान्तिकारी पत्रकार सगँठनका लुम्बिनि सयोँजक प्रकाश डुम्रे, नेपाल राष्ट्रिय प्रध्यापक सगँठनका रुपन्देहि जिल्ला अध्क्षय तुलसि सापकोटा,नेपाल राष्ट्रिय अभिभाबक सघँका जिल्ला अध्क्षय डण्डापानि बस्याल लगाएत सहभागिता रहेको थियो ।
अखिल नेपाल शिक्षक सगँठनका जिल्ला अध्क्षय गुणाखर भट्टाराईको सभापतित्ब जिल्ला सचिब रामजि आर्चयको सञ्चालन र कोषाअध्क्षय भिमदेब ढकालको स्बागत मन्तब्य सगै कार्यक्रम भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]