एमालेका स्वयंसेवक गाउ जादै

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं , १० जेठ । नेकपा एमालेले आज भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेर आफ्ना स्वयंसेवकलाई गाउँ पठाउने भएको छ ।भूकम्पबाट क्षति भएका बस्तिहरुको पुनः निर्माणका लागि स्वयंसेवकहरुलाई खताउन लागेको एमालेले बताएको छ ।एमाले स्वयंसेवकहरुले जेठ १० देखि असार १० सम्म पुनर्निर्माणमा सघाउने छन् । एमालेजस्तै नेपाली कांग्रेसले पनि शनिबार पार्टीका नेता कार्याकर्तालाई निर्माण सामाग्रीहरु दिएर गाउँ पठाइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]