बेनी आक्रमणको १२ वर्ष पुरा
काठमाडौं, ७ चैत । आज बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय -याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर रुकुमसम्म पुयाएको थियो । फर्कने क्रममा माओवादीले म्याग्दीको दुर्गम ताकम, लुलाङसँगै रुकुममा यसरी खुसीयाली मनाएको थियो ।