एमालेका मजदुर माओवादीतिर

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भक्तपुर जिल्लाको छ नम्बर ईलाका (मध्यपुर थिमी नगर)को ऐतीहासीक दोस्रो सम्मेलन भब्य रुपले सफल भएको छ । सम्मेलन उत्घाटन हुनु अगाबै एमाले निकट मज्दुर संगठन (जिफन) को भक्तपुर जिल्लाको १५ नम्बर ईलाका अध्यळको नेतृत्वमा १२जना मज्दुर सदस्यहरुलाई ने.क.पा.(माओवादी) का भक्तपुर जिल्ला ईन्चार्ज क. आजाद खत्रीले टिका लगाई पार्टी प्रवेस गराएका थिए । उक्त सम्मेलनबाट देबराज गुरुङको अध्यळता मा २१ सदस्य मध्यपुर नगर कमिटि गठन भएको थियो भने स्वागत मन्तव्य किराती राष्ट्रिय मुक्ति मोर्चाका भक्तपुर जिल्ला अध्यक्ष रोशन किरातीले दिएका थिए । महाधिवेशनको प्रतिबेदन माथि प्रमुख अतिथी तथा ने.क.पा.(माओवादी) का केन्द्रिय सदस्य आजाद खत्रीले ब्याख्या गरेका थिए । क्षत्र नम्बर २का सेक्रेटरी . प्रेम ढकालले प्यानल प्रस्ताब गरेका थिए भने क्षत्र नम्बर १ का सेक्रेटरी .बुदी पुनले उक्त निर्बाचीत टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]