राजपाका जिल्ला अध्यक्ष पक्राउ

२०७४ असार ४ गते, आईतवार

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई पक्राउ परेका छन । स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको आरोप प्रहरीले लगाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु