जनस्वयमसेवक झापाको जिल्ला सम्मेलन समपन्न
काठमाडौं, २५ माघ । नेकपा निकट राष्ट्रिय यूवा जनस्वयमसेवक झापाको जिल्ला सम्मेलन समपन्न भएको छ । सम्मेलनले सेसेहांगको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
सम्मेलनवाट अध्यक्षमा चयन भएका सेसेहांगले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद मात्रै भएको र दलाल पुजिपतिहरूको राज महललाई धस्त पार्न राष्ट्रिय यूवा जनस्वयमसेवक कटिबद्ध भएको बताए ।