सहिदको सपना पुरा गरि छाड्ने प्रतिबद्धता

२०७५ माघ १६ गते, बुधबार

काठमाडाैँ , १६ माघ । कालिकोटको पश्चिम क्षेत्रको अभियान टोलिका कमान्डर नविन बिश्वक्रर्माले सहिदहरुको सपना पुरागरि छाड्ने प्रतिबद्धता गरेका छन । कालीकोटको नरहरीनाथ गाउँपालिकामा शहिद परिवारहरु संगको भेटघाटका क्रममा कमान्डर बिश्वक्रर्माले दश बर्षे जनयुद्धको बेला महान सहिदहरुले बगाएको रगत प्रचण्डले बेचेर खाएकाले अब नेकपाले एकिकृत जनकान्त्रि मार्फत सहितहरुको सपना पुरागरि छाड्ने प्रतिबद्धता गरेका हुन् । कालिकोटको पश्मि क्षेत्रमा चलिरहेको नेकपाको संगठन सुदृढ तथा विस्तार अभियान –२ ले कुमलगाउँमा रहेको रमा माबिका शिक्षक, बिद्यायर्थीहरु संग प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम पनि सम्पन गरेको कार्यलय सचिव निर्देशन सुनारले बताए ।-कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु