कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२०७५ माघ २८ गते, सोमबार

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको कांग्रेसको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि केन्द्रिय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु