राप्रपा अध्यक्ष कमल थापा गिरफ्तार

२०७५ चैत्र २५ गते, सोमबार

काठमाडौ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । पुर्वघोषित आन्दोलनको क्रममा राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि पुतली सडकबाट अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरेको हो । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले घोषणा गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोड्न खोजे पछि राप्रपा अध्यक्ष कमल थापा सहित राप्रपाका अन्य कार्यकताहरु प्नहरीले पक्राउ गरेकाे हाे।

प्रतिक्रियाहरु

[anycomment]