मुख्यमन्त्री पोखरेललाई लक्ष्छित गरि बम प्रहार

काठमाडौं, १६ बैशाख । रोल्पा जिल्लाको एक कार्यक्रममा गएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलमाथी बम प्रहार भएको छ। जनप्रतीनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मन्त्रीमाथी बम प्रहार गरिएको हो। बम विस्फोट पछि केही समय भागाभाग चलेको बताइएको छ । सरकारद्वारा ने क पा माथि लगाइएको प्रतिबन्धकाविरुद्ध सरकारका प्रतिनिधिलाई प्रतिबन्द लगाउने नीति अनुरुप स्थानीय जनताले सो विस्फोट गराएको बताइएको छ ।