अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष लम्साल गिरफतार

२०७६ बैशाख १९ गते, बिहीबार

काठमाडौं, १९ वैशाख । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई प्रहरीले गिरफतार गरेकाे छ ।अाफन्तसंग भेटघाटकाे शिलिशिलामा गएकका बेफा बैशाख १७ गते प्रहरीले गिरफतार गरेकाे हाे । गिरफतारपछि प्रहरीले कुनै जानकारी समेत नदिएकाे अाफन्तले बताएका छन् । अास्थाकै अाधारमा लम्साललाई पक्राउ गरिएकाे भन्दै ने.क.पा कञ्चनपुरले अापत्ति जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]