बम र विकलाई तुुरुन्त रिहाइ गर्न माग

२०७६ श्रावण १८ गते, शनिबार

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीकामको सिलसिलामा खटिरहेको अवस्थामा विभिन्न ठाउँबाट जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति घोर भत्र्सना गरी तुरुन्त स–सम्मान रिहा नगरे कडाभन्दा कडा प्रतिरोध गर्ने चेतावनी बिज्ञप्तीमार्फत दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु