थापालाई तुरुन्त रिहा गर्न माग

२०७६ माघ २२ गते, बुधबार

काठमाडाैँ, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी मेची काेशी ब्युरो सदस्य तथा ताप्लेजुङ इन्चार्ज तारा थापालाई अपहरण शैलीमा विनाकारण प्रहरीले गिरफ्तार बताइएको छ । पार्टी संगठनकाे कामको सिलसिलामा झापाको दमकबाट अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी मेची काेशी ब्युरोले एक प्रेस विज्ञप्ति जारी गरि दमन, गिरफ्तारी, झुठ्ठा मुद्दा, चरम यातना, हत्या जस्ता कार्यले इतिहासमा जनताको मुक्ति अान्दोलन नराेकिएकाे र नराेकिने स्मरण गराउदै यस्ता क्रियाकलाप राेक्न र गिरफ्तार नेतालाई तुरुन्त रिहाइ गर्न जाेडदार माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार