नेकपाद्धारा सुनसरी ईन्चार्ज निश्चललाई अविलम्ब रिहा गर्न माग

२०७७ असार ११ गते, बिहीबार

काठमाडौँ , ११ असार । नेपाल कम्युनिस्ट पार्टी मेचीकोशी ब्युरोले सुनसरी जिल्ला ईन्चार्ज निश्चललाई विना कारण पक्राउ गरिएको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।
ब्युरो ईन्चार्ज प्रतापले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीले मानवजाति लाई नै आक्रान्त पारीरहेका बेला पार्टीले संघर्षको कार्यक्रम स्थगित गरेको कुरालाई वेवास्ता गर्दै हिसा र आतक जारी राखेको भन्दै ओली सरकारले यस्तो धरपकड बन्द नगरे परिणाम गंभीर हुने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]