नेकपाले साउन ६ गते सुदुरपश्चिम प्रदेश वन्द राखेपछि कांग्रेसले ५ गते नै मनायो बिपि स्मृति दिवस

२०७७ श्रावण ५ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द राखेकोले तरुण विद्यार्थीले बिपि कोइरालाको ३८औं स्मृति दिवसको कार्यक्रम ६ गतेको साटो ५ गते नै राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउनपछि सयौं युवाहरूले ५ गते झाडु लगाएर सरसफाई कार्यक्रम गरेका छन् ।
सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघलाई हरिपृयाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरेभने ८०वटा झाडु उपमहानगर पालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण भएको छ ।
कार्यक्रमको उदघाटन मेयर नृप ओढ, प्रदेश सासंद टेक बा रैका, मा.अम्बी थापा, मा.नन्दा बम, उपमेयर सुशीला मिश्र, कांग्रेस नेताहरुप्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट , क्षितिज भण्डारी, छत्र टेलर, मनिराम देवल सहित शिर्ष नेताले सयुक्त रूपमा गरेको नेता तपेन्द्र भुषालले बताए ।
कोरोना त्रास हटाउदै नगर सरसफाई गर्ने नेताहरु कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बिसि, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र अध्यक्ष दिपक बिक रहेका थिए । पुन: ६ गते बिहान ढुङ्गेबजारमा बृक्षारोपण कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति मनु शाहले बताएका छन् । सुप मा राज्य आतंक बढेको र आफ्नो निर्दोष नेताकार्यकर्तालाई धरपकड गरेको बिरोधमा बिप्लव को बन्द सफल हुनसने देखिएको छ । बिपि कोइरालाको ३८औं स्मृति दिवसको ६ गते माओवादी बिप्लव ले सुदुरपश्चिम बन्द राखेको ले ५ गते नै तरुणविद्यार्थीले कार्यक्रम राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउन पछि सयौं युवाहरूले ५ गते झाडु लगाएर सरसफाई कार्यक्रम गरेका छन् ।
सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघलाई हरिपृयाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरेभने ८०वटा झाडु उपमहानगर पालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण भएको छ ।
कार्यक्रमको उदघाटन मेयर नृप ओढ, प्रदेश सासंद टेक बा रैका, मा.अम्बी थापा, मा.नन्दा बम, उपमेयर सुशीला मिश्र, कांग्रेस नेताहरुप्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट , क्षितिज भण्डारी, छत्र टेलर, मनिराम देवल सहित शिर्ष नेताले सयुक्त रूपमा गरेको नेता तपेन्द्र भुषाल ले बताए ।
कोरोना त्रास हटाउदै नगर सरसफाई गर्ने नेताहरु कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बिसि, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र अध्यक्ष दिपक बिक रहेका थिए । पुन: ६ गते बिहान ढुङ्गेबजारमा बृक्षारोपण कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति मनु शाहले बताएका छन् । सुप मा राज्य आतंक बढेको र आफ्नो निर्दोष नेताकार्यकर्तालाई धरपकड गरेको बिरोधमा बिप्लव को बन्द सफल हुनसने देखिएको छ ।महामानव बिपि कोइरालाको ३८औं स्मृति दिवसको ६ गते माओवादी बिप्लव ले सुदुरपश्चिम बन्द राखेको ले ५ गते नै तरुणविद्यार्थीले कार्यक्रम राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउन पछि सयौं युवाहरूले ५ गते झाडु लगाएर सरसफाई कार्यक्रम गरेका छन् ।
सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघलाई हरिपृयाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरेभने ८०वटा झाडु उपमहानगर पालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण भएको छ ।
कार्यक्रमको उदघाटन मेयर नृप ओढ, प्रदेश सासंद टेक बा रैका, मा.अम्बी थापा, मा.नन्दा बम, उपमेयर सुशीला मिश्र, कांग्रेस नेताहरुप्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट , क्षितिज भण्डारी, छत्र टेलर, मनिराम देवल सहित शिर्ष नेताले सयुक्त रूपमा गरेको नेता तपेन्द्र भुषाल ले बताए ।
कोरोना त्रास हटाउदै नगर सरसफाई गर्ने नेताहरु कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बिसि, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र अध्यक्ष दिपक बिक रहेका थिए । पुन: ६ गते बिहान ढुङ्गेबजारमा बृक्षारोपण कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति मनु शाहले बताएका छन् । सुप मा राज्य आतंक बढेको र आफ्नो निर्दोष नेताकार्यकर्तालाई धरपकड गरेको बिरोधमा बिप्लव को बन्द सफल हुनसने देखिएको छ । बिपि कोइरालाको ३८औं स्मृति दिवसको ६ गते माओवादी बिप्लवले सुदुरपश्चिम बन्द राखेकोले ५ गते नै तरुण विद्यार्थीले कार्यक्रम राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउन पछि सयौं युवाहरूले ५ गते झाडु लगाएर सरसफाई कार्यक्रम गरेका छन् ।
सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघलाई हरिपृयाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरेभने ८०वटा झाडु उपमहानगर पालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण भएको छ ।
कार्यक्रमको उदघाटन मेयर नृप ओढ, प्रदेश सासंद टेक बा रैका, मा.अम्बी थापा, मा.नन्दा बम, उपमेयर सुशीला मिश्र, कांग्रेस नेताहरुप्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट , क्षितिज भण्डारी, छत्र टेलर, मनिराम देवल सहित शिर्ष नेताले सयुक्त रूपमा गरेको नेता तपेन्द्र भुषाल ले बताए ।
कोरोना त्रास हटाउदै नगर सरसफाई गर्ने नेताहरु कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बिसि, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र अध्यक्ष दिपक बिक रहेका थिए । पुन: ६ गते बिहान ढुङ्गेबजारमा बृक्षारोपण कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति मनु शाहले बताएका छन् । सुप मा राज्य आतंक बढेको र आफ्नो निर्दोष नेताकार्यकर्तालाई धरपकड गरेको बिरोधमा सुदुर पश्चिम प्रदेश वन्द सफल हुनसने देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]