प्रधानाध्यापकको सुराकीमा नेकपाका कार्यकर्ता गिरफ्तार

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । सिन्धुली तिनपाटन गाउ पालिका वडा न ८ स्थित भीमसेन आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको सुराकीमा नेपाल कम्युनिष्ट पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । प्रधानाध्यापक भण्डारीले गत आईतवार दिउसो सो बिद्यालयको बाटो गरि हिडेका उनीहरुको बारेमा प्रहरीलाई खबर गरि गिरफतार गर्न लगाएको सम्बद्ध स्रोतले बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]