टोल नै आतंकित हुने गरी विदुषीको कोठामा प्रहरीको छापा

काठमाडौँ । गत आईतबार घरमा बसी रहेको अवस्थामा गिरफ्तार भएकी नेपाल कम्युनिस्ट पार्टी ललितपुर सेक्रेटरी विदुषीको घरमा हिजो साँझ प्रहरीले छापा मारेको छ । विदुषीको पारिवारिक स्रोतका अनुसार ठुलो संख्यामा आएका प्रहरीले टोल बासीलाई नै आतंकीत हुने गरी उनको घरमा छापा मारेको थियो ।