सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि चुनाव हुदै

२०७७ पुष ४ गते, शनिबार


काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ । आज बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले उम्मेदवारी दिएका छन । वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन ।
सर्वोच्च बारमा ६ सय ५ जना कानूनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु