‘अब जनगणतंत्रका लागि बाटो फराकिलो भएको छ’

२०७७ पुष ५ गते, आईतवार


काठमाडौं । मार्क्सवादी एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यले जनगणतंत्रका लागि बाटो फराकिलो गरेको बताएको छ । अभियानका प्रवक्ता निमकान्त पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्य बुर्जुवा गणतंत्रात्मक संसदीय पद्धतिकै असफलताको राम्रो उदाहरण भएको बताएका हुन । प्रवक्ता पाण्डेले फेसबुकमा एक स्टाटस लेख्दै अग्रगमनका पक्षधरहरुले बुझ्न सक्ने हो भने अब जनगणतंत्रका लागि बाटो फराकिलो भएको समेत उल्लेख गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु