जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव श्रेष्ठ गिरफ्तार

२०७७ पुष १० गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय महासचिव पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ। महासचिव श्रेष्ठलाई काठमाडौं बनस्थलि बाटोमा हिडिरहेको अबस्थामा सादा पोसाकमा रहेको प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै जनगणतान्त्रिक सम्पर्क मञ्चले तत्काल बिना सर्त रिहाई गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार