नेकपा मकवानपुरद्वारा भित्ते लेखन कार्यक्रम सम्पन्न

२०७७ माघ २६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मकवानपुर जिल्लको पुर्वी भुगोल बकैया गाउँपालिका र बागमती गाउँपालिकामा भित्तेलेखन कार्य सम्पन्न गरेको बताएको छ। नेकपाको केन्द्रिय कार्यक्रम अनुसार उक्त स्थानहरुमा शनिबार देखि सोमबारसम्म भित्तेलेखन कार्य सम्पन्न गरेको बताइएको छ। उक्त कार्यक्रमवाट आम जनतामाझ सन्देश जाने र सबै जनता गोलबद्द भइ पार्टिको कार्यदिशामा अघि बड्ने जनविश्वास लिइएको सो पार्टीले बताएको छ। यो अभियानलाई निरन्तरता दिँदै मकवानपुरको सबै भुगोलमा पुग्ने र पार्टिलाई जनतासँग प्रत्यक्ष रुपमा जोड्नुका साथै जनतालाई पनि पार्टिगत रुपमा गोलबद्द गराएर एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढ्ने अठोट नेकपा मकवानपुरले गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु