एमालेद्वारा अन्तर पार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । अपानिमा एमाले नेताहरुको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज तोकिनाका साथै विभिन्न विभागका प्रमुखहरू पनि तोकिएको छ । यस्तै एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।
एमाले अन्तर पार्टी निर्देशन :
https://drive.google.com/file/d/1SJbt0IPeqD7ZFCw8OT7emGXzlgWBdas3/view