जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

काठमाडौ । जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ। सो संगठनका संयोजक शेरबहादुर बिकको नेतृत्वमा गएको केन्द्रिय नेताहरुसहितको टोलीले बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेललाई ५ बुंदे ज्ञापनपत्र बुझाएको हो। सो संगठनले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता नभई स्वदेशी लगानी गरि महांसघलाइ आत्मानिर्भर बनाउने,वृद्धि बिकासका लागी तालीम संचालन गर्नुपर्ने सहितका माग राखी नेपाल महासघंलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष पोखरेलले जनपत्रकार संगठनको मागप्रती पत्रकार महासंघ संबेदनसिल भएको बताउदै समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।
जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई बुझाएको ज्ञापनपत्र –
