डब्लुएचओका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

२०७९ बैशाख २ गते, शुक्रबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलका अनुसार डा. टेड्रोस ८ वैशाख (२१ अप्रिल) नेपालमा आउन लागेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]