नेकपा धनुषाका नेता बिहारी राय गिरफ्तार

२०७९ बैशाख १७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी धनुषाका जिल्ला सदस्य बिहारी रायलाई प्रहरीले गिरफ्तार गरेको छ। मिथिला बिहारी गाउपालिकका वडा न २ निवासी रायलाई बिहिबार प्रहरीले गिरफ्तार गरेको बताइएको छ । प्रहरिले रायलाई गिफ्तार गर्नुको कुनै कारण नदेखाएको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]