नेकपा कास्कीका सल्लाहकार तिलकबहादुर नेपाली निधन

२०७९ जेष्ठ २६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीका जिल्ला सल्लाहकार तिलकबहादुर नेपालीको असमायीक निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले सल्लाहकार तिलकको निधनप्रति श्रद्धाञ्जलीका साथै उनको शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]