शरणार्थीद्वारा राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालयमा धर्ना

२०७९ असार १४ गते, मंगलवार

काठमाडौं । काठमाडौंमा बस्दै आएका शरणार्थीहरुले जुलुश प्रदर्शन गर्दै महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालय अगाडी धर्ना दिएका छन् । श्रीलंका, पाकिस्तान, सोमालिया, नाइजेरिया, इराक, बंगलादेश, रोहिङ्ग्या, म्यानमारलगायत देशमा नागरिकहरु प्रदर्शनमा उत्रेका हुन् । विरोध कार्यक्रममा साना साना बालबालिकाहरुले पनि प्रदर्शन गरिरहेका थिए । गाँस, बास, कपासको आधारभुत अधिकार र बालबालिकाको शिक्षालगायत ११ बुंदे माग राखेर उनीहरुले धर्ना दिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]