निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली-
https://drive.google.com/file/d/14ODzazVRgCqTjhWKOMMhIyZv4MzC5WrI/view