नेकपा नवलपरासीद्वारा निर्वाचन खारेज गर्ने निर्णय

२०७९ कार्तिक १५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ । प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा नवलपरासीले जनाएको छ ।बैठकले जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य ध्रुव सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य धीरज सी , सल्लाहकार समिति संयाेजककाे आतिथ्यता रहेको थियाे । बैठकको संचालन/अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी प्रताप सीले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको बैठक सम्पन्न भएको छ । साेमबार सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ । प्रचारात्मक तथा प्रतिरोधात्मक ढंगले आगामी मंसिर ४ गतेको निर्वाचन खारेज गर्ने नेकपा नवलपरासीले जनाएको छ । बैठकले जुलुस प्रदर्शन सहित सभा, मसाल जुलुस, गर्दै संसदीय निर्वाचन खारेज गर्ने पार्टीले निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य ध्रुव सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य धीरज सी , सल्लाहकार समिति संयाेजककाे आतिथ्यता रहेको थियाे । बैठकको संचालन/अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी प्रताप सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]